Last Update 10 Pm June-18

× Notice: लोक सेवा आयोगको स्थानीय तहको फारम भर्ने म्याद असार १० गते सम्मको लागि थप भएको छ । फारम भर्ने छुटेका साथीहरुले सो अवधिभित्र फारम भर्नु होला ।

× Question of the Day 1. नेपालमा पहिलो पर्वतिय खेलकुद महोत्सवको आयोजना कहिले गरिएको थियो ? 
Ans: वि.सं २०६९ फागुन १८ देखि चैत्र १८ सम्म